ताकम गाउँबाट देखिएको गुर्जा र चुरेन हिमाल
काेराेला पोस्ट चैत्र २४, २०७९ शुक्रबार

बेनी २४ चैत । चक्रिय धौलागिरि पदमार्गअन्तर्गत पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकम गाउँ र त्यहाँबाट पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृश्य । तस्विर :धीरन खत्री ।