पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा गण्डकी प्रदेश सांसद रेशम जुग्जाली (सुविन)
पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा सांसद जुग्जाली गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले २०८३ कात्तिक १६ गतेका दिन म्याग्दीको मंगला गाउँपालिका ३ को विभिन्न ठाउँमा मनसुनजन्य विपद्बाट क्षति पुगेका निजी आवास र सार्वजनिक भौतिक संरचनाहरुको निरिक्षण एवम् प्रभावितहरुसँग भेटघाट गर्नुभएको छ...
























































