राखुको पहेलपुर धानको फाटँ
काेराेला पोस्ट कार्तिक १३, २०८१ मंगलबार

म्याग्दी, १४ कात्तिक । रघुगंगा गाउँपालिका–२ राखु भगवतीको पहेलपुर धानको फाँट । फाँटमा लहलह झुलेर पहेलपुर बनेको धानलाई किसानले भित्र्याउन सुरु गरेका छन् ।तस्विर : बालकृष्ण कटुवाल