म्याग्दी, १६ चैत बैशाख । धौलागिरी आईसफल पदमार्ग अन्तरगत रघुगंगा गाउँपालिका–२ स्थित रुईसेमा रहेको राजाको (ढुङ्गे) सिरानी संरक्षणको पखाईमा रहेको छ। परापुर्वकालमा राजाले प्रयोग गरेको ढुङ्गे सिरानी संरक्षणको पखाईमा रहेको हो। पर्यटकिस्थल रुईसे–भेडिओढारमा पुग्ने पर्यटकले राजाको सिरानीमा सुतेर फोटो खिच्ने गर्दछन् । सडक छेउमै रहेको राजाको सिरानीलाई ब्यवस्थापनमा स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने देखिन्छ ।