चिटिक्क चिमखोला गाउँ
Koralapost चैत्र २९, २०७७ आईतबार


म्याग्दी, २९ चैत । रघुगंगा गाउँपालिका ७ चिमखोला २ सय ६० घरपरिवारको बसोबास छ । थाली नाच उद्यमथलोको रुपमा परिचित चिमखोला गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले धौलागिरी आईसफल र रिखार थाने पर्यटकको लागि लक्षित गरेर कलासस्कृति संरक्षण तथा होमस्टे संचालन गरेका छन् । सडक सुविधासमेत पुगेको छ। तस्विर : धिरन खत्री ।