नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड ताल
काेराेला पोस्ट जेष्ठ ९, २०८० मंगलबार

म्याग्दी, ९ जेठ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको नर्थ अन्नपूर्ण आधार शिविरस्थित रहेको पञ्चकुण्ड ताल । ४ हजार १ सय मिटर उचाईमा अवस्थित यो तालमा हिमालको छायाँ देखिन्छ । आठ हजार ९१ मीटर उचाईको अन्नपूर्ण हिमालको फेदीमा गोलो पञ्चकुण्ड ताल छ । धार्मिक महत्वसंग जोडिएको पञ्चकुण्ड तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । तस्विर ः धीरन खत्री