नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला बेनीमा सुरु (फोटोफिचर )
Koralapost फाल्गुन २७, २०७७ बिहीबार


म्याग्दी, २७ फागुन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला आजदेखि सुरु भएको छ। देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ ।

बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । फागुन २७ र २८ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने छ।
विस्तारित भेलामा देशभरबाट चारसय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भेलालाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको सम्वोधन हुने छ।