म्याग्दी, १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको लरेनीमा रहेको चौरी गोठ । जाडोयाममा खोपारा लरेनी र जलजलामा र बर्खायाममा हिमालको काखमा लगेर चौरीलाई घुमन्ते शैलीमा हेरालुमार्फत पाल्दै आएका छन् । महाविर पुनको सक्रियतामा यस क्षेत्र क्षेत्रमा चौरी पालन सुरु गरिएको थियो ।

व्यवसायीक रुपमा पालेको चौरी विक्रीबाट बार्षिक हुने आम्दानी वडानम्वर ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयलाई प्रदान गरिन्छ । तस्विर : अस्मि तिलिजा पुन ।