मगर भेषभुषामा सजिएको बालक
काेराेला पोस्ट फाल्गुन १५, २०७९ सोमबार


बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकीमा मगर भेषभुषामा सजिएको बालक । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्र्यौली प्रर्दशन गरेका छन् । तस्विर : धीरन खत्री ।