म्याग्दी, ८ फागुन । बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा नुहाउनेको भीड । तातोपानीलाई प्राकृतिक चिकित्सालयका रुपमा लिइन्छ । यहाँ नुहाउँदा ग्याष्ट्रिक, छालालगायतका रोग निको हुने गर्छ ।
Koralapost