म्याग्दी, १३ फागुन । गुर्जा, चुरेन, मानापाथी हिमालको काखमा रहेको गुर्जा गाउँ छ । भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा छन्त्याल जातीको बसोबास छ ।
Koralapost