ग्राहकको पखाईमा ब्यवसायी
काेराेला पोस्ट माघ ३, २०७९ मंगलबार

बेनी, ३ माघ । म्याग्दीको सदरमुकाम बेनी बजारमा आयोजित म्याग्दी महोत्सवमा ग्राहकको पखाईमा रहेका ठेका ब्यवसायी बागलुङ नगरपालिका–१२ अमलाचौरका टिका सुदारा । ५८ बर्षिय सुदाराले पछिल्लो समय फलाम र स्टिलको भाडाले ठेगा ब्यापार कम हुदै गएको बताउनुभयो । सुदाराले धार्ने ठेगा, दही राख्ने ठेका, चौथा लगायतका सामानहरु उत्पादन गरेर विक्रिका लागि म्याग्दी आएका हुन् । तस्विर : धिरन खत्री