सामूहिक रुपमा दाउरा लिएर घरतर्फ आउँदै गरेका महिला
काेराेला पोस्ट पुस २३, २०७९ शनिबार

म्याग्दी, २३ पुस । सामुहिक रुपमा जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै गरेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका महिला । गाउँमा खेतीबाली थन्काएपछि दाउराको जोह गर्ने प्रचलन छ । पछिल्लो समय सडक सुविधाले दाउराको भारी हालेर बोक्ने चलन कम हुदै गएको छ। शहर देखि गाउँ–गाउँमा जोडेको सडकले ग्यासको प्रयोग बढदै गएपछि दाउरा खोज्न वनतर्फ जाने चलन हट्दै गएको छ। तस्विर ः धीरन खत्री ।