मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय
काेराेला पोस्ट श्रावण १९, २०७९ बिहीबार


नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले बुधबारसत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो । मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुनेछ ।