हिलोमा फसिएको जीप निकाल्दै
काेराेला पोस्ट श्रावण ७, २०७९ शनिबार


म्याग्दी, ७ साउन । कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दी खण्डकको रघुगंगा गाउँपालिका– ३ राहुघाटस्थित सडकमा फसिएको जीपलाई निकाल्दै यात्रु । हिउदँमा निर्माण ब्यवसायी र सरोकारवालाहरु जिम्मेवार नबन्दा विगत तीन बर्षदेखि यस क्षेत्रमा बर्षातको समयमा सडकमा सवारीसाधन फसिदै आएका छन् । तस्विर : धिरन खत्री ।