पठनपाठनका लागि सुविधा सम्पन्न भवन
काेराेला पोस्ट जेष्ठ ८, २०७९ आईतबार


म्याग्दी, ८ जेठ । म्याग्दी रघुगंगा गाउँपालिका– २ भगवतीमा रहेको मुक्तिधाम माविको सुविधा सम्पन्न पक्की भवन । भुकम्पपछि पुर्ननिर्माणले प्राथमिकता पाएपछि विद्यालय सुविधासम्पन्न भवनहहरु निर्माणले विद्यार्थीहरुलाई पठनपाठनमा सहज गराएको छ। राखुको पुरानो विद्यालयमा पछिल्लो समय बालि विज्ञानको अध्यापन सुरुसंगै विद्यार्थीहरुको सहज शिक्षा अध्यापनका लागि छात्र÷छात्रा बास भवनको आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री ।