रुप्से झरनामा पर्यटक
Koralapost पुस २०, २०७८ मंगलबार


म्याग्दी, २० पुस । बेनी जोमसोम सडक अन्रगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ३ काभ्रेस्थित रहेको प्रसिद्ध रुप्से झरनामा पर्यटक । विभिन्न जिल्लाबाट मुस्ताङ घुम्न आउने पर्यटकले सडकमा बस रोकेर रुप्से झरनालाई पृष्ठभुमीमा पारेर फोटो, टिकटक लगायतको दृष्य लिएर मनोरञ्जन लिने गर्छन । तस्विर : धिरन खत्री