हरियाली ग्रुपले गरेको ब्यावसायिक कालिज पालन
Koralapost पुस १९, २०७८ सोमबार


म्याग्दी, १९ पुस । म्याग्दी बेनी नगरपालिका– ४ सिंगामा हरियाली ग्रुपले गरेको ब्यावसायिक कालिज पालन । प्रतिगोटा २ हजार ५ सय दरमा फार्मबाट बेच्दै आएको संचालकले जनाएका छन् । तस्वीर : धिरन खत्री ।