सुन्तला बजार पठाउने तयारीमा
Koralapost पुस १७, २०७८ शनिबार


म्याग्दी, १७ पुस । म्याग्दीको मगंला गाउँपालिका- २ तल्लो डडुवाका कृषक कृष्ण पौडेलले सुन्तला बगैचामा उत्पादन भएको सुन्तलालाई बजार पठाउन तयारीमा । उनले उत्पादन गरेको सुन्तला पोखरा पुर्‍याउन ब्यापारी घरमै आएको छन । यस बर्ष उत्पादन भएको सुन्तलाले बजार पाउदाँ म्याग्दीका सुन्तला किसान खुशी छन् । तस्विर : धिरन खत्री