झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल
Koralapost मंसिर २२, २०७८ बुधबार


म्याग्दी, २३ मंसिर । रघुगंगा गाउँपालिका– ५ पर्यटकिय गाउँ झिँबाट देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । परम्परागत शैलीमा रहेका ग्रामिण बस्ती झिँमा पर्यटक लक्षित गरेर होमस्टे संचालन गरिएको छ । तस्विर ः धिरन खत्री