cheap nhl jerseys
नयाँ नोट सटहीका लागि बैंकमा सर्वसाधारणको भिड « Koralapost
नयाँ नोट सटहीका लागि बैंकमा सर्वसाधारणको भिड
Koralapost आश्विन २४, २०७८ आईतबार

बेनी, २४ असोज । विजय दशमीलाई लक्षित गरेर नेपाल बैंक बेनी शाखामा खुद्रा पैसा सटहीका लागि सर्वसाधारणको लाईन। म्याग्दी शाखाले आईतबार र सोमबार नयाँ पैसा सटहीका लागि समय तोकेपछिँ गाउँगाउँदेखि सर्वसाधारण सदरमुकाम बेनी आएका छन् । तस्विर ः धिरन खत्री, म्याग्दी ।