cheap nhl jerseys
आमेपाल राजाको पुरानो चराङ दरबार « Koralapost
आमेपाल राजाको पुरानो चराङ दरबार
Koralapost भाद्र ३१, २०७८ बिहीबार


मुस्ताङ, ३१ भदौ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङमा रहेको आमेपाल राजाको चराङ दरबार । आमेपाल राजा मुस्ताङको पहिलो राजा हुन् । माटोले बनेको राजाको दरवार संरक्षण नहुदाँ जिणर् बनेको छ । यस दरवाबार भित्र राजानको श्रीपेच, मान्छेको हात लगायतको पुरानो राजाले प्रयोग गरेको सामानहरु अवलोकन गर्न सकिन्छ । तस्विर : धिरन खत्री