खेतीपातीमा ब्यस्त किसान
Koralapost जेष्ठ १७, २०७८ सोमबार


म्याग्दी, १७ जेठ । कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लगडाउनमा बजार सुनसान भएपनि ग्रामिण भेगका बस्तीहरुमा कृषि, पुशपालन गर्ने कृषकहरु खेतीपाती घास दाउँराको काममा ब्यस्त छन् । रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा वनबाट प्रसौला लिएर घर तर्फ जादै गरेका कृषक । बनजंगलबाट लिएको प्रसौला गाईभैसीको भकारोमा हालेर खेतीपातीमा हाल्ने प्राँगारिक मोल उत्पादन गरिन्छ । तस्विर ः धिरन खत्री ।