cheap nhl jerseys
मुस्ताङको ढुम्वाताल « Koralapost
मुस्ताङको ढुम्वाताल
Koralapost भाद्र २८, २०७८ सोमबार


बेनी, २८ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित सम्लेगाउँमा रहेको ढुम्वाताल । मुटु आकारको रुपमा रहेको ढुम्वातालमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढी छ। तालको संरक्षण कछुप तेरेङ्गा गुम्वाले गर्दे आएको छ । पछिल्लो समय कोरोनाको कारणले मुस्ताङमा पर्यटकको आगमन रोकिएपछि पर्यटकियस्थल सुनसान अवस्थामा छन्। तस्विर : धिरन खत्री