cheap nhl jerseys
मुख्य सडक अवरुद्ध हुदाँ जनजीवन प्रभावित « Koralapost
मुख्य सडक अवरुद्ध हुदाँ जनजीवन प्रभावित
Koralapost भाद्र १४, २०७८ सोमबार


म्याग्दी, १४ भदौ । वर्षासँगै पहिरो खसेर म्याग्दीको बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध छन् । मुख्य संगै अन्य ग्रामिण सडकहरु समेत अधिकाँश अवरुद्ध बनेपछि यातायात सेवा अवरुद्ध बनेर जनजिवन प्रभावित बनेको छ । सडक अवरुद्ध हुँदा आवतजावत, र दैनिक उपभोग्य सामग्री ढुवानी तथा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपज निकासीमा समस्या भएको छ ।