cheap nhl jerseys
सास्तीपुर्ण बेनी– जोमसोम सडक « Koralapost
सास्तीपुर्ण बेनी– जोमसोम सडक
Koralapost भाद्र १३, २०७८ आईतबार


म्याग्दी, १३ भदौ । उतर–दक्षिण जोड्ने सडक अन्तरगत म्याग्दीको गलेश्वर भगवती सडक निर्माण गर्ने ठेकेदार कम्पनीको लापरबाहीले पहिरो निम्त्याएपछि म्याग्दी र मुस्ताङको आवातजावत र खाद्यान्न निर्यात गर्ने सवारीसाधनलाई हिलोले सास्ती दिएको छ । मालबाहकसहितको सवारीसाधनलाई स्काभेटरको सहयोगमा पहिरोमा आवातजावत गराउनुपर्ने बाध्यता छ । तस्विर– धिरन खत्री