cheap nhl jerseys
नदी कटान र पहिरोको जोखिममा बस्ती « Koralapost
नदी कटान र पहिरोको जोखिममा बस्ती
Koralapost भाद्र ४, २०७८ शुक्रबार


म्याग्दी, ४ भदौँ। कालीगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर बस्ती जोखिमपुर्ण बनेको छ । नदीको कटान र सडकका कारण रघुगंगा गाउँपालिका–३ राहुघाट बस्तीमाथिको पहिरोले रघुगंगा नदी थुनिने र बस्ती पुरिने वा कटानको जोखिममा परेको छ । बर्षातसंगै आउने पहिरोले बेनी र जोमसोम सडक अवरुद्ध बनाउदै आएको छ। धिरन खत्री